
हाम्रो लक्ष्य र दृष्टि
मिशन, भिजन र मूल्यमान्यता
थलारा मल्टिपल क्याम्पसले अगाडि बढ्ने संकल्प र दिशा। समग्र सुदूरपश्चिम क्षेत्रको शैक्षिक उन्नयन हाम्रो प्रतिबद्धता हो।
हाम्रो मिसन
विद्यार्थीहरूलाई सक्षम बनाउने लक्ष्य
हाम्रा सिद्धान्तहरू
हाम्रो मूल्यमान्यताहरू
०१
शैक्षिक उत्कृष्टता
गुणस्तरीय शिक्षण र अध्ययनमा निरन्तर सुधार
०२
सत्यनिष्ठा र नैतिकता
ईमान्दारी र नैतिक मूल्यमान्यतामा आधारित संस्कृति
०३
विद्यार्थी केन्द्रित दृष्टिकोण
हरेक विद्यार्थीको सफलतामा केन्द्रित
०४
नवीनता र सृजनशीलता
नयाँ विधि र रचनात्मक सोचलाई प्रोत्साहन
०५
समुदाय संलग्नता
स्थानिय समुदायको विकासमा सक्रिय भूमिका
०६
समावेशीकरण र विविधता
सबैको लागि शिक्षा, विविधताको सम्मान
